एस.इ.इ ग्रेड वृद्धि आवेदन फारम सम्बन्धमा सूचना

उपरोक्त विषयमा यस श्री सरस्वती मा.वि. मावादिनमा २०७९ सालको माध्यमिक शिक्षा परीक्षामा सामेल भई ग्रेड वृद्धि परीक्षा दिन योग्य परीक्षार्थीहरुको परीक्षा फारम भरी विद्यार्थीहरुको परीक्षा आवेदन फाराम, प्रत्येकको शुल्क रु. ५००।– का दरले जम्मा रु.२०००।–को बैंक भौचरको साथ आवस्यक कागजात सतिह विद्यार्थीहरुको ग्रेड वृद्धि परीक्षा आवेदन फाराम पठाइएको व्यहोरा अनुरोध छ ।
Previous article
Next article
This Is The Oldest Page

Leave Comments

Post a Comment

Ads Tengah Artikel 1

Ads Tengah Artikel 2