सूचना पाटी
रक्षाबन्धन एवं जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदासम्बन्धी सूचना
प्रस्तुत विषयमा यस विद्यालयमा कार्यारत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा यो सूचना सूचित गरिन्छ की भोली मिति २०८०।०५।१४ गते बिहिबार जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको हुनाले सम्पूर्णमा हार्दिक शुभकामना सहित विद्यालय पनि बिदा रहने जानकारी गराइन्छ साथै, २०८०।०५।१५ शुक्रबारबाट सदा झैं विद्यालय सञ्चालन हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।
Previous article
Next article


Leave Comments
Post a Comment