सूचना पाटी
विजयादशमी, शुभदिपावली तथा छठ पर्व बिदा सम्बन्धमा ।
यस विद्यालयका सम्पूर्ण चन्दादाता, जग्गादाता, विद्यार्थी, अभिभावक, यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा शिक्षाप्रेमी नेपालीजनहरुमा नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना सहित तपशिलको सूचना बमाेजिम विद्यालयको दैनिक प्रशासनिक तथा पठनपाठन कार्य बन्द रहने र मिति २०८० मंसिर ५ गते मंगलबारबाट सदाझै विद्यालय सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
तपशिलः
Previous article
Next article


Leave Comments
Post a Comment