शिक्षक अभिभावक संघ पुनर्गठन

आज मिति २०८० मंसिर १३ गते बुधबार यस विद्यालयको शिक्षक अभिभावक संघकाे पुनर्गठन सम्पन्न भएको छ । नवगठित शि.अ.सङ्घको अध्यक्षमा श्री दिक्पाल तामाङ्ग सर्वसम्मत चयन हुनुभएकाे छ । त्यस्तै सदस्यहरुमा श्री सुनिता लिम्बू, श्री घनश्याम लिङ्थेप, श्री देशबहादुर लिम्बू, श्री जीवन राई, श्री रिदन तामाङ्ग, श्री कमला तामाङ्ग र श्री प्रेमबहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ । नवगठित शि.अ. सङ्घका सम्पूर्ण पदाधिकारीहरुमा विद्यालय परिवार हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछ ।

नवगठित शिक्षक अभिभावक सङ्घ



कार्यक्रमका तस्वीरहरुः













नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममाः















Previous article
Next article

Leave Comments

Post a Comment

Ads Tengah Artikel 1

Ads Tengah Artikel 2