Recent
Loading...
Portrait of Headteacher Harka Kumar Rai
श्री हर्ककुमार राई
प्रधानाध्यापक
वि.स. २०१७ सालमा सरस्वती प्रा.वि. मैयाखोला नामले स्थापित विद्यालयले यस विद्यालयको सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशलाई आवश्यक पर्ने उच्च गुणस्तरका जनशक्तिको आधार तय गर्ने यो विद्यालय हरतवरले लागि पर्नेछ । शैक्षिक दृष्ट्रिकोणले पिछडिएका समुदायका बालबालिकाहरुलाई शिक्षाको मूलआधारमा ल्याउनुको लागि विभिन्न दाताहरुसंग समन्वय गरी छात्रावृत्तीको व्यावस्था गरी शिक्षा प्राप्तीमा सहयोग गरिने छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक उन्नतीमा सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी दाताहरुको नाम विद्यालयको इतिहासमा स्वर्ण अक्षरले अंकित हुनेछ ।
थप पढ्नुहोस्

Latest Updates


Recent Notices

View all

Videos